0
Gazal Of Ji Kim Sung

सधै भरी यसरीनै हाशीरहनु है तिमी
मेरै आखा वरीपरी नाचीरहनु है तिमी

म मरेर तिमीबाट टाढा गए पनि
जुनी जुनी सयौ जुनी बाचीरहनु है तिमी

मरे पनी फेरी आउछु तिम्ले दुवा गरे
अजम्बरी प्रेम माला गासीरहनु है तिमी

सम्भव छैन अर्को जुनी लिई आउने कुरा
आए भने अंगालोमा टासीरहनु है तिमी

-Your Ji Kim Sung
 
 

Post a Comment

 
Top