0
Gazal Of Ji Kim Sung

बोकी लिन लाई म मरे काल बोलाको छु
आउछ होला भोली भरे काल बोलाको छु

विश्वास तोडने मान्छे हैन काल पक्कै पनि
ढुक्कै भाको छु लान्छ अरे काल बोलाको छु

उ आएसी भेट नहोला माफी गरिदिनु
आज सम्मन गल्ती गरे काल बोलाको छु

स्वर्ग नर्क थाहा छैन भेट भाथ्यो सपनीमा
मलाई पनि ठाँम छरे काल बोलाको छु

गजल बाटै बोलाको छु संगै जाने भए
नरुनु है बसाई सरे काल बोलाको छु
 

-Your Ji Kim Sung


Click Here To Meet Me On Facebook

Post a Comment

 
Top