0
Gazal ofji Kim Sung 

जव सम्म मेरो अन्तिम श्वास हुनेछ
तव सम्म तिमी आउने आश हुनेछ
कात्रो पल्टाई मेरो मुहार हेर नहेर
तिम्रो प्रेवेश मेरा लागी खास हुनेछ
खरानी भै हावामा यो शरिर बिलाएनी
यो आत्मा सधै तिम्रै आसपास हुनेछ
बाचुन्जेल तिम्लाई मेरो खयाल नआएनी
मरे पछी मेरो मायाँ आभाष हुनेछ
-Your Ji Kim Sung


Click Here For Add Me In Facebook 

Post a Comment

 
Top