0

Gazal Of Ji Kim Sung

न त गजल न पिरती शुन्य भएको छु
गुमाई सके प्यार जती शुन्य भएको छु

भन्नलाई दुनिया सामु भन्छु कहिले रुन्छ
बगाई आशु कती कती शुन्य भएको छु

कोई जीबनको एउटै प्रेम सफल बनाएर
बनेका छन पत्नी पती शुन्य भएको छु

म सक्दिन सुसेल्दै एक्लै भएपनी
बगीरहन्छ ईन्द्रावती शुन्य भएको छु

गल्ती कमी कमजोरी औल्याईदिन अनुरोध गर्दछु ।
- Your Ji Kim Sung

Post a Comment

 
Top