0
Gazal Of Ji Kim Sung

टल्काएर खोललाई चमचम पठाकी छन
उपहारमा चुरोट संगै रम पठाकी छन

भागबन्डा गर्दा आ- आफ्नो भाग परेको
उनको साथमा बाकी भाको गम पठाकी छन

नभएर या त उनलाई कमी भएर हो
हाशो खुशीका सोगातहरु कम पठाई छन

वास्तबिकता हो की कतै गल्ती भएर हो
खाममा लेखी मेरो सनम पठाकी छन





The Real Story Of Ji Kim Sung

Post a Comment

 
Top