0
Gazal Of Ji Kim Sung

फुर्सद थेन हतारमा मुटु पोको पारी
पठाको छु उपहारमा मुटु पोको पारी

किन्न त हिडेको थे धेरै पठाउनलाई
केहि पाईन बजारमा मुटु पोको परी

डुबेको छु चुर्लुम्मै केहि बाकी छैन
मायाको ब्यापारमा मुटु पोको परी

एरोप्लेन औकात छैन बसले ढिला गर्छ
भाडा दिई केबलकारमा मुटु पोको पारी


-Your Ji Kim Sung


Click here To Meet Me On Facebook

Post a Comment

 
Top