0
Gazal Of Ji Kim Sung

माग्यौ भने जुन तारालाई भुईमा झारी दिन्छु
तिम्रो कसम त्यो सुरजलाई एक्लो पारी दिन्छु
संगै बस्ने संगै बाच्ने मन छ भने देखी
तिम्रो बसाई यै गाउ मेरो घरमा सारी दिन्छु
मन छैन भने टाढा जाउ छुट्टै संसारमा
समाजले जे जे नै भनोस म सबै टारी दिन्छु
मेरो पिडा तिमीलाई खुशी लाग्छ भने
तिम्लाई जीताई जीवन भरी मैले हारी दिन्छु


This is my first post in my Blog. Please visit continuously
Next
Newer Post
Previous
This is the last post.

Post a Comment

 
Top