0
सबैले बिर्सेकी पात्र
गायीका स्व. मन्जु महतको पुण्य तिथीको अवसरमा यो
 ‪#‎Gazal‬

याद आउछ घरी घरी तपाई नहुदा
ब्यथा बोकी ह्रिदय भरी तपाई नहुदा
गाउनु हुन्छ नाच्नु हुन्छ अझै पहिले जस्तै
मेरा नयन वरी परी तपाई नहुदा
थाहा थैन अरुको त मेरा आखाँहरु
रोएका छन धर धरी तपाई नहुदा
गला बेचे कला नाचङ्गो नाच देखाएर
गए पछी बसाई सरी तपाई नहुदा
शान्त छन बन पाखा मौन हाम्रो नेपाल
गाउदैन कोईली चरी तपाई नहुदा
तपाईको आत्मा हमेसा हाम्रो साथ रहोस ।
RIP

- Your Ji Kim Sung

Post a Comment

 
Top