0
गजल

तिनी दन्ते लहर खोली आज मुस्कुराउन प्रिय
सुन्न मन छ तिम्रो बोली आज मुस्कुराउन प्रिय

रुप छ रंग यौवन मात भरिएको
यस्तै नरहला नि भोली आज मुस्कुराउन प्रिय

तिम्रो एक शब्द पनि कतै बरदान हुन सक्छ
त्यस्मै प्रमको बिष घोली आज मुस्कुराउन प्रिय

सधै खुशी नसिवमा कस्को लेख्या हुन्छ
रुदा साथमा अर्कै होली आज मुस्कुराउन प्रिय

सुझाब सल्लाह र मायाको अपेक्षा सदैव रहने छ ।
-Your Ji Kim Sung

मन परे Like, Comment र Share गर्न नभुल्नुहोलानी ।

-Your Ji Kim Sung

Post a Comment

 
Top