0
बाल विवाहमा आधारित गजल
Gazal By Ji Kim Sung 

मान्छे काली काली उ त दंग परेकी छ
लगाएसी लाली उ त दंग परेकी छ

चढदो जोवन सानै उमेर बुझ्ने भाकी छैन
बिहे यसै पाली उ त दंग परेकी छ

बिहे पछी के हुने हो केही पत्तो छैन
गए सिन्दुर हाली उ त दंग परेकी छ

आंखा अघि जे देख्दै छ उस्मै रमाकी छ
संसार छ जाली उ त दंग परेकी छ

सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछु।
-Your Ji Kim Sung
फेशबुकमा जोडिनको लागी याहा Click गर्नुहोस।

Post a Comment

 
Top