0
गजल
निको छैन चाला खै केके भन्छौ केके
ओई मेरो हुनेवाला खै केके भन्छौ केके
फोन गरेर तिम्लाई कहिले आउछौ सोध्दा
लगाउन बर माला खै केके भन्छौ केके
मंसिर आउनै लाग्यो अब बे गर्दिने भन्छन
घरकाले यसै पाला खै केके भन्छौ केके
लिन आउ आजै राती नौ डाडा काटी
जाउ तरी खोला नाला खै केके भन्छौ केके


मन परे Like, Comment र Share गरिदिनुहुन आग्रह गरे है ।
- For more detials Click Here Ji Kim Sung

Post a Comment

 
Top